जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित रिर्पोटअनुसार इटलीका चिकित्सकहरूले गरेको अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धानले अन्य रक्सी खाने महिलामा भन्दा रेड वाइन खानेमा यौन इच्छा बढी हुने पुष्टि गरेको छ ।

रेड वाइनमा शरीरको प्रमुख भागमा रक्तसञ्चार बढाएर सेक्स गतिविधि लाई उक्साउने तत्त्व हुने अनुसन्धानले औंल्याएको छ । फ्लोरेन्स विश्वविद्यालयले यो अनौठो अनुसन्धानका लागि १८ देखि ५० वर्षका आठ सय महिलालाई चुनेको थियो । अनुसन्धानको मुख्य उद्देश्य रेड वाइन र सेक्स ड्राइभबीचको सम्बन्ध खोज्नु रहेको थियो ।
साभारः कान्तिपुर दैनिकी
No comments:
Post a Comment